
जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित जनसम्पर्क समितिहरुलाई निर्वाचनका लागि मतदाता नाम दर्ता र अद्यावधिक गर्न पत्राचार
सानेपा(ललितपुर), २९ असोज । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने गराउने सम्बन्धमा पत्राचार गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य








