नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

नेपाल महिला संघकी संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवस सम्पन्न ; महिला अधिकार स्थापित गर्न सिंहको अतुलनीय योगदान

काठमाडौँ, १० भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको

थप पढ्नुहोस्
समाचार

राज्य व्यवस्था समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध

काठमाडौँ, १० भदौः प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ । उहाँको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ

थप पढ्नुहोस्
समाचार

आज तीजः पार्टी सभापति देउवाद्धारा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरुलाई शुभकामना

काठमाडौं १० भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका (तीज) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुस्वास्थ्य,दीर्घायु,सुख समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ तीजको अवसरमा एक शुभकामना सन्देश

थप पढ्नुहोस्
समाचार

सङ्घीय मामिला समन्वय विभागद्धारा संविधान संशोधन र सङ्घीयताको सबलीकरणबारे विज्ञसंग अन्तरक्रिया, सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउन महामन्त्री थापाको जोड

सानेपा (ललितपुर), ९ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय

थप पढ्नुहोस्
समाचार

संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँः सभापति देउवा

सानेपा (ललितपुर), ६ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ । कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी

थप पढ्नुहोस्
समाचार

नेपाल महिला संघद्धारा विचार गोष्ठीको आयोजना, महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको परराष्ट्रमन्त्री डा. राणाको कथन

काठमाडौँ, ४ भदौ  :  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल

थप पढ्नुहोस्
समाचार

नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन्ः पार्टी सभापति देउवा

सानेपा (ललितपुर), २ भदौः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा

थप पढ्नुहोस्
समाचार

सभापति देउवाबाट नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन ; कांग्रेस सबै जाति एवं वर्गको सशक्तीकरणका लागि क्रियाशील रहेको कथन

पाटन (ललितपुर), ३० साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन

थप पढ्नुहोस्
समाचार

‘डिजिटल’ माध्यमको समुचित प्रयोग गर्न सभापति देउवाको आग्रह

‘पाटन (ललितपुर), २९ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल

थप पढ्नुहोस्
समाचार

तनहुँको भिमादमा पार्टी सभापति देउवा; सहिद कल्याण खनालको अर्धकदको सालिकको अनावरण

दमौली (तनहुँ) : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा साउन २७ गते मंगलवार आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको

थप पढ्नुहोस्
Scroll to Top