नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस: पार्टीद्धारा स्वदेश र विदेशमा राष्ट्रियता,लोकतन्त्र र संविधानवादको पक्षमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, पौष । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस

थप पढ्नुहोस्
बहराइन

नेपाली जनसम्पर्क समिति बहराईनको चौथो अधिवेशन सम्पन्न, शेरबहादुर रावतको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित

मनामा(बहराइन), १३ पौष । नेपाली जनसम्पर्क समिति बहराईनको चौंथो अधिवेशन बहराइनको राजधानी मनामामा सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले शेरबहादुर रावतको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपसभापतिद्धयमा राजु नेपाली (बाग्दास) र तीर्थबहादुर भण्डारी,महामन्त्रीद्धयमा उमेश

थप पढ्नुहोस्
समाचार

नेपाली जनसम्पर्क समिति युएईको पाँचौँ महाधिवेशन सम्पन्न, भुवानीप्रसाद तिमिल्सिनाको सभापतित्वमा सर्वसम्मतिले ४३ सदस्यीय कार्यसमिति निर्वाचित

दुबाई(संयुक्त अरब इमिरेट्स), १४ पौष । नेपाली जनसम्पर्क समिति युएईको पाँचौ अधिवेशन १३ पौष (२८ डिसेम्बर, २०२५) आइतबारका दिन दुबाईमा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले भुवानीप्रसाद तिमल्सिनाको नेतृत्वमा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय

थप पढ्नुहोस्
समाचार

पार्टी केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्धारा २५ लाख सहयोग

सानेपा(ललितपुर), १४ पुसः नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ । एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई

थप पढ्नुहोस्
समाचार

आज तमु ल्होसारः विश्वभर छरिएका गुरुड. समुदायलाई पार्टी सभापति देउवा र कार्यवाहक सभापति खड्काको शुभकामना

सानेपा(ललितपुर), १५ पुसः तमु ल्होसारको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विश्वभर छरिएका तमुहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज पौषको १५ गते तमु समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष ल्होसार मनाउँदै छन् । तमु समुदायको बस्ती

थप पढ्नुहोस्
समाचार

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकद्धारा अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय

काठमाडौँ, १२ पुसः नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन

थप पढ्नुहोस्
समाचार

जनसम्पर्क समिति साउदी अरेबियाको तेस्रो अधिवेशन सम्पन्न, अर्जुन थापाको सभापतित्वमा सर्वसम्मतिले २५ सदस्यीय केन्द्रीय समिति चयन

रियाद(साउदी अरेबिया), ११ पौष । नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन राजधानी रियादमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा पौष ११ गते शुक्रवार

थप पढ्नुहोस्
समाचार

आज पनि पार्टीको कार्यसम्पादन समितिको बैठक, बैठकमा राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन र महाधिवेशन बारे छलफल जारी

सानेपा(ललितपुर), १० पौष । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि जारी हुने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो १ः०० बजे बैठक प्रारम्भ हुने छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको

थप पढ्नुहोस्
समाचार

आज क्रिसमस, समस्त इसाई धर्माबलम्बीहरुलाई कांग्रेस सभापति देउवा र कार्यवाहक सभापति खड्काको शुभकामना

काठमाडौँ, १० पुस : समस्त इशाई धर्माबलम्बीहरुको पावन पर्व क्रिसमसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना व्यक्त गर्नुभएको छ । कार्यवाहक सभापति खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताउनुभएको छ ।

थप पढ्नुहोस्
समाचार

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, एजेण्डामा राष्ट्रिय सभाको निर्वाचनदेखि पार्टी महाधिवेशनको तयारी समीक्षा

काठमाडौँ, ९ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका

थप पढ्नुहोस्
Scroll to Top