नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

आज नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ भदौः नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देश र विदेशमा मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४

थप पढ्नुहोस्
समाचार

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ, २२ भदौः प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन

थप पढ्नुहोस्
समाचार

सभापति देउवा विराटनगरमा; मन्त्रीहरु हेरफेर नहुने ; भोलि पदाधिकारी बैठक

विराटनगर, २१ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताउनुभयो । उहाँले

थप पढ्नुहोस्
समाचार

संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसका सांसद खतिवडा निर्विरोध चयन

काठमाडौँ, २० भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन हुनुभएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा

थप पढ्नुहोस्
समाचार

पार्टी सभापति देउवाद्धारा किसान महासंघको चौथो महाधिवेशन उद्घाटन, किसानका समस्या समाधानमा सक्रिय हुन आग्रह

पाटन (ललितपुर), १९ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ । ‘आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ

थप पढ्नुहोस्
समाचार

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवस कार्यक्रममा सभापति देउवा ; सुशासन कायम गराउने जिम्मेवारी कर्मचारीमा रहेको कथन

काठमाडौँ, १९ भाद्र । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा

थप पढ्नुहोस्
समाचार

पार्टीप्रति प्रतिबद्ध सबैलाई बिना भेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन

सानेपा (ललितपुर), १८ भाद्र । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिने निर्णय गरेको छ ।

थप पढ्नुहोस्
समाचार

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन)मा नयाँ नेतृत्व ; अध्यक्षमा ई.रविभूषण झा निर्वाचित, महासचिवमा ई. सुदर्शन शर्मा

काठमाडौँ, १६ भाद्र । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा ई.रविभूषण झा निर्वाचित हुनुभएको छ। शनिबार भएको निर्वाचनमा झा सिडेनको अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार उपाध्यक्षमा मदन पुरी विजयी

थप पढ्नुहोस्
समाचार

आज गौरापर्वः सभापति देउवाद्धारा देश विदेशमा रहनुभएका समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको शुभकामना

काठमाडौँ, १५ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताउनुभएको छ । गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका

थप पढ्नुहोस्
समाचार

पार्टी सभापति देउवाद्धारा प्रजातान्त्रिक चिकित्सक संघको वार्षिक भेलालाई सम्बोधन ; उपचारका लागि विदेशिनु पर्ने अवस्थाप्रति चिन्ता व्यक्त 

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै त्यसका लागि बढीभन्दा बढी योग्य चिकित्सकको आवश्यकता पर्ने उल्लेख गर्नुभएको छ । प्रजातन्त्रवादी चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित वार्षिक भेलालाई सम्बोधन

थप पढ्नुहोस्
Scroll to Top