
युरोपभरिका जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरीः डा. प्रकाश शरण महत, प्रवक्ता, नेपाली कांग्रेस
ब्रसेल्स(बेल्जियम), २६ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा प्रमुख अतिथिकोरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा








