नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

नेपाली कांग्रेसद्धारा संविधानबाहिरबाट गठित सरकारको विरोध ; प्रतिनिधि सभाको विघटन पनि असंवैधानिक ठहर

काठमाडौं, २८ भदौ । संविधानसभाबाट संविधान निर्माण गर्ने ऐतिहासिक कामको नेतृत्व गरेको नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले संविधानबाहिरबाट सरकार गठन गरेर असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घट्नाको विरोध गरेको छ । नेपाली कांग्रेसले शुक्रवार साँझ भएको बैठकको निर्णय

थप पढ्नुहोस्
समाचार

संविधान र लोकतन्त्र रक्षाको लागि रौतहटका विभिन्न स्थानमा कांग्रेसको शान्तिपूर्ण प्रदर्शन

रौतहट, २७ भाद्र । नेपाली कांग्रेस रौतहटले संविधान र लोकतन्त्रको रक्षाका लागि जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। शुक्रबार भएको यस प्रदर्शनमा पार्टीका दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। गरुडा बजारमा कांग्रेसका नेता(कार्यकर्ताहरूले प्लेकार्डसहित मूल सडकमा नारा(जुलुस गर्दै

थप पढ्नुहोस्
समाचार

नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय: अमेरिकी सिनेटरहरू

वाशिङ्गटन डिसी (अमेरिका), २७ भदौ : नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हालै नेपालमा भएको

थप पढ्नुहोस्
समाचार

सोसलिष्ट इन्टरनेशनलद्धारा नेपाली कांग्रेसले लिने कदममा समर्थन,सभापति देउवा दम्पत्तिमाथि भएको भौतिक आक्रमणको निन्दा

काठमाडौं, २६ भाद्र । विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले नेपालमा भईरहेका आन्तरिक राजनीतिमा गहिरो चासो व्यक्त गरेको छ । सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज कास्तेजनले २५ भाद्र तद्अनुसार १० सेप्टेम्बरमा एक बक्तव्य जारी

थप पढ्नुहोस्
समाचार

राष्ट्रपतिको अभिभावकत्वको मागसहित आयो बृहत् नागरिक आन्दोलन ; भन्यो- ‘राज्यदहन गर्नेहरु मिलेर सैनिक मुख्यालयबाट दिने समाधान अस्वीकार्य’

काठमाडौं, २६ भाद्र । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनका मागको समाधान २०७२ सालको संविधानको जगमा टेकेर खोज्न अपिल गरेको छ । आन्दोलनका तर्फबाट आज जारी गरिएको अपीलमा राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको उल्लेख गरिएको छ

थप पढ्नुहोस्
समाचार

संविधानको रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघ सडकमा ; भन्यो-‘राष्ट्रपतिलाई सार्वजनिक गर’

काठमाडौं, २६ भदौ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पदबाट के.पी. शर्मा ओलीले राजिनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अर्को सरकार बनाउने प्रकृया सुरु गर्नमा नेपाली सेनाले बन्देज गरेको भन्दै देशमा संवैधानिक प्रक्रिया सुचारु गर्न आज बानेश्वरमा

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसद्धारा पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा

काठमाडौं, २५ भदौ : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भत्सर्ना गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने

थप पढ्नुहोस्
समाचार

संवैधानिक उपायद्धारा जेनजीका मागको संबोधन गर्दै राजनीतिक निकास निकाल्न राष्ट्रपतिलाई पार्टी महामन्त्रीद्धय थापा र शर्माको अनुरोध

काठमाडौँ, २५ भदौ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले लिनुभएको पहलकदमीको स्वागत गर्नुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्यमार्फत सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट समाधान खोज्न आग्रह

थप पढ्नुहोस्
समाचार

प्रधानमन्त्री ओलीद्धारा पदबाट राजीनामा, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृति

काठमाडौं, २४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको राजिनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको जानकारी दिनुभएको छ । जेन्जीको

थप पढ्नुहोस्
समाचार

आज नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (२०८२ भाद्र २४ गते मंगलबार) बिहान ९:०० बजे सभापति निवास, वुढानिलकण्ठमा बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं

थप पढ्नुहोस्
Scroll to Top