नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: जनसम्पर्क समिति

संयुक्त राज्य अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा देशभर भएका आगजनी, तोडफोड र सांघातिक हमलाको निन्दा, राष्ट्रसंघ अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संवैधानिक प्रक्रिया सुचारु गराउन अपिल

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २६ भाद्र । नेपाली जनसम्पर्क समिति अमेरिकाले जेनजी पुस्तालाई अगाडि सारेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाई असफल बनाउन खोजिएको आशंक गर्दै नेपालमा संवैधानिक प्रक्रिया सुचारु गराउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको छ । नेपाली

थप पढ्नुहोस्
बेलायत

नेपाली जनसम्पर्क समिति युकेद्धारा आगजनी,तोडफोड र पार्टी सभापतिमाथि भएको सांघातिक आक्रमणको निन्दा, नेपालमा संवैधानिक प्रक्रिया सुचारु गराउन सघाउन अन्तर्राष्ट्रिय समुदायसंग आग्रह

लण्डन(संयुक्त अधिराज्य), २५ भाद्र । नेपाली जनसम्पर्क समिति युके(संयुक्त अधिराज्य)ले जेनजी पुस्तालाई अगाडि सारेर प्रतिगामी तत्वहरुले देशभर गरेको आगजनी, सार्वजनिक र निजी सम्पत्तिको तोडफोड तथा लोकतन्त्रका लागि जीवनभर संघर्ष गर्नुभएका पार्टी नेताहरुमाथि गरेको भौतिक आक्रमणको निन्दा गरेको छ । नेपाली

थप पढ्नुहोस्
स्पेन

नेपाली जनसम्पर्क समिति स्पेनद्धारा देशभर गरिएको आगजनी,सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड र पार्टी सभापतिमाथिको भौतिक आक्रमणको निन्दा

म्याड्रिड(स्पेन), २५ भाद्र । नेपाली जनसम्पर्क समिति स्पेनले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालका विभिन्न भागमा हालै भएका अनपेक्षित र हिंसात्मक घटनाहरूप्रति नेपाली जनसम्पर्क समिति, स्पेन गहिरो दुख व्यक्त गरेको छ। समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालगायत शीर्ष नेताहरूमाथि भएको नियोजित

थप पढ्नुहोस्
भारत

नेपाली जनसम्पर्क समिति भारतद्धारा मध्य प्रदेशको भोपालमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

भोपाल(मध्यप्रदेश,भारत), ११ भाद्र । नेपाली जनसम्पर्क समिति भारतले भारतको मध्यप्रदेशको राजधानी भोपालमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार स्वर्ण महोत्सव वर्षका अवसरमा सञ्चालन

थप पढ्नुहोस्
भारत

स्थापनाको स्वर्ण महोत्सव र तीजको अवसरमा नेपाली जनसम्पर्क समिति भारतका सबै शाखाद्धारा तीज विशेष कार्यक्रम आयोजना, अध्यक्ष पाण्डेद्धारा प्रवासी नेपालीका समस्या समाधान गर्न आग्रह

नयाँदिल्ली (भारत) ९ भदौ । नेपाली जनसम्पर्क समिति स्थापनाको स्वर्ण महोत्सव र नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर नेपाली जनसम्पर्क समिति भारतले भारतभर तीज विशेष कार्यक्रम सञ्चालन गरेको छ । प्रवासमा रहेका नेपालीहरुको पुनर्मिलन र नेपाली संस्कृतिको जगेर्ना दोहोरो

थप पढ्नुहोस्
भारत

नेपाली जनसम्पर्क समिति भारतको समन्वयमा दक्षिण भारतमा रहेका नेपालीहरुले भव्य रुपमा तीज मनाउने

चेन्नाई(तामिलनाडु, भारत), १९ साउन । नेपाली जनसम्पर्क समिति भारत अन्तरगतको दक्षिण भारत क्षेत्रीय समितिले यस बर्षको तीज भव्य रुपमा मनाउने तयारी गरेको छ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार यही साउन १८मा बसेको दक्षिण भारत

थप पढ्नुहोस्
भारत

नेपाली जनसम्पर्क समिति भारतको जबलपुर महिला शाखाको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जबलपुर(मध्यप्रदेश,भारत), १४ साउन । नेपाली जनसम्पर्क समिति भारतको मध्यप्रदेशस्थित जबलपुर महिला शाखाले नेपाली चाडपर्वको अवसर पारेर यही जुलाई २७ तद्अनुसार साउन ११ मा तीज बिशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नपाली जनसम्पर्क समिति जबलपुर महिला शाखाकी अध्यक्ष

थप पढ्नुहोस्
इजरायल

नेपाली जनसम्पर्क समिति इजरायलको नवौँ स्थापना दिवस भव्य रुपमा सम्पन्न

तेलअभिभ(इजरायल), १३ साउन । नेपाली जनसम्पर्क समिति इजरायलले २७ जुलाई तद्अनुसार ११ साउनमा आफ्नो नवौं स्थापना दिवस र ४३ औं बी.पी. स्मृति दिवस भव्य रुपमा मनाएको छ । जनसम्पर्क समितिका कार्यबाहक सभापति नितु कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा निवर्तमान सभापति

थप पढ्नुहोस्
संयुक्त अरब इमिरेट्स

महामानव बी.पी. कोइरालाको ४३औं स्मृति दिवस युएईमा भव्य रूपमा सम्पन्न

आबुधाबी(संयुक्त अरब इमिरेट्स), ११ साउन । नेपाली जनसम्पर्क समिति युएईको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बी.पी. कोइरालाको ४३औँ स्मृति दिवस उहाँको आदर्श र योगदानलाई सम्झँदै विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति युएईका संरक्षक

थप पढ्नुहोस्
भारत

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

चण्डीगढ़, (पञ्जाब,भारत) । नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति भारतका सहमहामन्त्री जीवलाल भट्टराईले दिनुभएको जानकारी अनुसार क्षेत्रीय समितिका अध्यक्ष राजु चन्द ठकुरीको

थप पढ्नुहोस्
Scroll to Top