अपडेटहरू
नेपाली कांग्रेसले दलित र पछाडि परेको समुदायको प्रतिनिधित्वलाई कमजोर हुन नदिने
November 11, 2024/No Comments
सानेपा(ललितपुर) । नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको…
उपसभापति खड्काद्धारा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त
November 11, 2024/No Comments
सानेपा, (ललितपुर) । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा…
समितिमा अपडेटहरू
पार्टी सभापति देउवाद्धारा जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनीत
November 10, 2024/No Comments
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गर्नुभएको छ । सभापति देउवाले…
नेपाली कांग्रेस स्थानीय सरकारमा महिला-केंद्रित नीतिहरू लागू गर्ने
November 10, 2024/No Comments
नेपाली कांग्रेसले स्थानीय तहमा महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै नयाँ महिला-केन्द्रित नीतिहरू लागू गर्ने घोषणा गरेको छ। पार्टीले महिलाहरूलाई नेतृत्वका भूमिका…
नेपाली कांग्रेसले वातावरण संरक्षण कार्यक्रम सुरु गर्यो
August 30, 2024/No Comments
नेपाली कांग्रेसले वातावरण संरक्षणका लागि नयाँ कार्यक्रमको घोषणा गरेको छ, जसले देशभर हरित भविष्य निर्माण गर्न सहयोग गर्नेछ। “हरित नेपाल,…
विभाग प्रमुखको सन्देश
आदरणीय साथीहरु,
लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्दै मुलुकलाई सम्वृद्ध बनाउन नेपाली कांग्रेसलाई सुदृढ संगठनका रुपमा विकास गर्नु अत्यन्त आवश्यक छ । लोकतान्त्रिक शक्तिको पर्यायका रुपमा रहेको नेपाली काँग्रेस नै मुलुकको भविष्य हो । यसभित्रै आमनेपालीको भविष्य सुरक्षित छ र रहन्छ ।
कालजयी नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत पार्टीका महान नेताहरूको सपना साकार पार्न पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई थप सुदृढ़ बनाउनु हामी सबैको कर्तव्य हो । नेपाली कांग्रेसको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा सुदृढ़ र सबल बनाउन विदेशमा रहेका नेपालीको भूमिका अझ सशक्त र प्रभावकारी हुनु अपरिहार्य छ।
थप पढ्नुहोस्…
जनसम्पर्क बारे
नेपाली कांग्रेसले प्रवासमा रहेका नेपालीलाई संगठित गरी नेपाली जनसम्पर्क समिति मार्फत गतिविधिहरु सञ्चालन गर्दै आएको छ । सन् १९७६ जुन १३ मा भारतको मुम्बईबाट जनसम्पर्क समितिको स्थापना प्रारम्भ भई हालसम्म ३६ देशमा यसको विस्तार भएको छ । थप पढ्नुहोस्…
जनसम्पर्क समिति
- All Posts
- जनसम्पर्क समिति
- कार्यक्रम
- समाचार
नेपाली कांग्रेसले दलित र पछाडि परेको समुदायको प्रतिनिधित्वलाई कमजोर हुन नदिने
उपसभापति खड्काद्धारा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त
पार्टी सभापति देउवाद्धारा जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनीत
नेपाली कांग्रेस स्थानीय सरकारमा महिला-केंद्रित नीतिहरू लागू गर्ने
श्रेणी
सामाजिक मिडिया


