नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: Uncategorized

Uncategorized

कार्यवाहक सभापति खड्काद्धारा तिहार र नेपाल सम्वत्को शुभकामना ; सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउन आग्रह

काठमाडौँ, ३ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले

थप पढ्नुहोस्
Uncategorized

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

काठमाडौँ २४ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश

थप पढ्नुहोस्
Uncategorized

नेपाली जनसम्पर्क समिति साउदीमा तरुण दल र मुस्लिम संघ गठन, सातै प्रदेशका उपसमिति गठन गरिंदै

रियाद(साउदी अरेबिया), ९ साउन । नेपाली जनसम्पर्क समिति साउदी अरेबियाले तरुण दल र मुस्लिम संघको गठन गरेको छ । नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको सभापति अर्जुन थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रमले सुदिप बुढाको सभापतित्वमा तरुण दलको साउदी समिति गठन गरेको

थप पढ्नुहोस्
Uncategorized

सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छः सभापति देउवा

सानेपा (ललितपुर), २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा

थप पढ्नुहोस्
Uncategorized

अन्तर्राष्ट्रिय बागलुङ समाज तेस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत

बाग्लुड., २८ बैशाख । अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिका अन्य पदाधिकारी तथा सदस्यको भने टुंगो लागेको छैन् । निर्वाचन समितिका

थप पढ्नुहोस्
Uncategorized

‘एनआरएनए’ एकता महाधिवेशनद्धारा महेश श्रेष्ठको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित,नयाँ कार्यसमितिलाई राष्ट्रपति पौडेल र कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौँ, २२ वैशाखः काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सर्वोच्चको परमादेश अनुसार एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको

थप पढ्नुहोस्
Uncategorized

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन्, राष्ट्रिय प्रजातन्त्र पार्टीले सभापति बनाए हुन्छ: सभापति देउवा

पाटन (ललितपुर), १० चैतः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र

थप पढ्नुहोस्
Uncategorized

आज लोकनायक गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस ; विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, ७ चैतः नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

थप पढ्नुहोस्
Uncategorized

नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखहरुको दुई दिवसीय अभिमुखीकरण र प्रशिक्षण भैरहवामा सम्पन्न

भैरहवा (रूपन्देही), २० फागुन : नेपाली कांग्रसले देशभरिरहेका प्रतिनिधिसभाअन्तर्गतका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरेको छ । केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गरेको प्रशिक्षणमा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३०

थप पढ्नुहोस्
Uncategorized

लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिद्धारा ‘सभापति कप फुटबल प्रतियोगिता’ आयोजना; पार्टी सभापति देउवाद्धारा विजेता सङ्कटा क्लबलाई पुरस्कार प्रदान

काठमाडौँ, १७ माघ : ए डिभिजन टोलीे सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले

थप पढ्नुहोस्
Scroll to Top