नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

देश ग्रान्ड डिजाइनको चपेटामा पर्‍योः उपसभापति पूर्णबहादुर खड्का

वीरेन्द्रनगर(सुर्खेत), ९ असोज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनमा भएको घुसपैठपछि देश योजनाबद्ध षड्यन्त्रको चपेटामा परेको बताउनुभएको छ । बिहीबार गृहजिल्ला सुर्खेत आउनुभएका उपसभापति खड्काले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति, संवैधानिक संस्था र नेताहरूमाथि भएको आक्रमणको कडा भर्त्सना गर्नुभयो

थप पढ्नुहोस्
समाचार

आज घटस्थापना ; घरघरमा विधिपूर्वक जमरा राखिंदै ; बडा दसैंको रौनक सुरु

काठमाडौँ, ६ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

थप पढ्नुहोस्
समाचार

जेनजी प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति

काठमाडौँ, ५ असोजः गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका

थप पढ्नुहोस्
समाचार

पञ्चाङ्ग निर्णय समितिद्धारा विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ-साइत सार्वजनिक,कुन देशमा कति बजे लगाउदा उत्तम हेर्नुहोस्

काठमाडौँ, ४ असोज: अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

थप पढ्नुहोस्
समाचार

यो संविधानको रक्षा नभए मुलुक थप संकटमा पुग्छः विभाग प्रमुख पौडेल

बाग्लुड., ३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले संविधानसभाद्धारा निर्मित वर्तमान संविधानको रक्षा नगरे देश झन संकटमा जाने बताउनुभएको छ । संविधान दिवसको अवसरमा बागलुड.को सदरमुकाम बाग्लुड. बजारमा आयोजित अन्तरक्रिया

थप पढ्नुहोस्
समाचार

पार्टी नेतृत्वलाई बदनाम गराउन सामाजिक सञ्जालमा भ्रामक दृश्यसहितका भिडिओ र तस्विर फिजाइयोः सचिवालय

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले पार्टी नेतृत्वलाई बद्नाम गर्न विभिन्न स्वार्थ समूहहरुले सामाजिक सञ्जालमार्फत नियोजित प्रयास गरिरहेको जनाएको छ । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै यसको

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न, प्रतिनिधि सभाको विघटन असंवैधानिक ठहर, संविधानबाट सबै समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त

सानेपा(ललितपुर), ३ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको विघटन असंवैधानिक भन्दै सबै समस्याको समाधान संविधानभित्रबाटै खोजिनु पर्ने आफ्नो अडान दोहोर्याएको छ । ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी.स्मृति भवन, बी.पी. नगरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

थप पढ्नुहोस्
समाचार

जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि संविधान : सभापति देउवा

काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा उहाँले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि

थप पढ्नुहोस्
समाचार

आज पार्टीका संस्थापक नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर, सर्वोच्च नेता, लौह पुरुष गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, २ असोजः विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको

थप पढ्नुहोस्
समाचार

विभागको बैठकद्धारा पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजुको स्वास्थ्यलाभको कामना ;सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडको निन्दा ; संसद विघटनको विरोध

सानेपा (ललितपुर), २९ भाद्र । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको बैठक विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आइतवार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा बस्यो । बैठकले यही भाद्र २५ गते

थप पढ्नुहोस्
Scroll to Top