नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित जनसम्पर्क समितिहरुलाई निर्वाचनका लागि मतदाता नाम दर्ता र अद्यावधिक गर्न पत्राचार

सानेपा(ललितपुर), २९ असोज । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने गराउने सम्बन्धमा पत्राचार गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य

थप पढ्नुहोस्
समाचार

सभापति देउवाले केन्द्रीय समितिमा दिनुभयो भावुक मन्तव्य, देश र जनताका लागि समर्पित रहिरहने प्रतिबद्धता व्यक्त

काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू सदैव देश र जनताका लागि समर्पित रहदै आएको र अझै पनि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जेन जी आन्दोलनमा विध्वंशकारीहरुको भौतिक आक्रमणमा पर्नुभएका सभापति देउवाले त्यसयता आयोजित पहिलो

थप पढ्नुहोस्
समाचार

सभापति देउवाद्धारा उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान

पाटन (ललितपुर), २८ असोजः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने

थप पढ्नुहोस्
समाचार

जेनजीले उठाएका मागले सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्छ, तर प्रदर्शनमा घुसपैठ भयो,त्यसको निश्पक्ष छानबिन होस्ः रमेश लेखक,केन्द्रीय सदस्य नेपाली कांग्रेस

पाटन (ललितपुर), २४ असोज : पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको उहाँले स्पष्ट

थप पढ्नुहोस्
समाचार

कांग्रेस केन्द्रीय पदाधिकारी बैठकमा नियमित अधिवेशनबारे छलफल; निर्वाचनका लागि सरकार गम्भीर नभए संसद् पुनःस्थापनाको विकल्प

सानेपा (ललितपुर), २३ असोजः आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने गरी स्थगित भएको

थप पढ्नुहोस्
समाचार

सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह

पाटन (ललितपुर), १७ असोज : यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस अपिल गरेको

थप पढ्नुहोस्
समाचार

कांग्रेसद्धारा दण्डहिनतालाई प्रोत्साहन गर्दै प्रतिशोधको राजनीति नगर्न कार्की सरकारलाई चेतावनी

सानेपा (ललितपुर), १५ असोजः दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसका सभापति देउवाबाट देश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा बडादशैं २०८२ को शुभकामना

सानेपा(ललितपुर), १३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा बडादशै २०८२ को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सोमबार दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, “बडादशैं २०८२ को यो पावन अवसरमा नेपाली कांग्रेस र

थप पढ्नुहोस्
समाचार

अकल्पनीय राजनीतिक घट्नाक्रम र विध्वंशको कारण कांग्रेसले कोजाग्रतको चियापान र शुभकामना आदान-प्रदान कार्यक्रम नगर्ने

सानेपा(ललितपुर), १२ असोज । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति प्रकाशित गर्दै यसको जानकारी दिनुभएको हो । उहाँले जारी

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा

पाटन (ललितपुर), १२ असोजः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाउनुभएको

थप पढ्नुहोस्
Scroll to Top