
क्यालिफोर्नियामा पिकनिकको कार्यक्रमसहित मनाइयो जननायक बी.पी. कोइरालाको ४३ औं स्मृति दिवस
लस एन्जल्स(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका), ९ साउन । नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको आयोजनामा अमेरिकाको दक्षिण क्यालिफोर्नियामा पिकनिकसहित विविध कार्यक्रम गरेर नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी.कौइरालाको ४३औं स्मृति दिवस मनाइएको छ। नेपाली जनसम्पर्क समिति








