नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति बेल्जियमद्धारा गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा कार्यक्रम


ब्रसेल्स(बेल्जियम), ७ आषाढ । जनसम्पर्क समिति बेल्जियमले हालै एक कार्यक्रमको आयोजना गरी गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्य समितिमा बेल्जियमबाट निर्वाचित हुनुभएका पदाधिकारीहरुको सम्मान गरेको छ ।


सर्वोच्च अदालतको आदेश अनुसार गत मे ३ देखि ५ तारिखसम्म नेपालको संघीय राजधानी काठमाडौंमा गैर-आवासीय नेपाली संघको एकता अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति गंगाधर गौतमलाई प्रवक्तामा र यूरोप संयोजकमा जनसम्पर्क समिति बेल्जियमका पूर्वउपसभापति प्रेम गुरुङलाई निर्वाचित गरेको थियो । जनसम्पर्क समिति बेल्जियमले बेल्जियमबाट प्रवक्तामा निर्वाचित गौतम र यूरोप संयोजकमा निर्वाचत गुरुड.लाई बधाई ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना दिएको थियो ।

कार्यक्रम नेपाली जनसम्पर्क समिति,बेल्जियमका सभापति सुभाष गुरुड.को सभापतित्वमा भएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top