नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

पार्टी केन्द्रीय समितिको बैठकः आजको सम्पन्न, अर्को बैठक भोलि बिहान ११ः३० बजे

काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । कार्यसमितिको बैठक २०८२ कार्तिक २७ गते बिहान ११ः३०

थप पढ्नुहोस्
समाचार

आज नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको १११ औँ जन्मजयन्ती : देश-विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं

थप पढ्नुहोस्
समाचार

पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित; तीन दिनसम्म झण्डा आधा झुकाउने; २३ गते पार्टीका सबै तहका कार्यालय बन्द

काठमाडौँ, २२ कात्तिकः नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

थप पढ्नुहोस्
समाचार

पार्टी केन्द्रीय समितिको बैठक जारीः आज सहमहामन्त्री, प्रवक्ता र १८ जना केन्द्रीय सदस्यद्धारा समसामयिक राजनीति र पार्टी महाधिवेशनबारे धारणा व्यक्त

सानेपा(ललितपुर), २१ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । कार्यसमितिको बैठक २०८२ कात्र्तिक २३ गते बिहान ११ः३०

थप पढ्नुहोस्
समाचार

विभागका प्रमुख पौडेलद्धारा केन्द्रीय समितिमा विचारोत्तेजक मन्तव्य व्यक्त; नयाँ पुस्तासंग टुटेको सम्बन्धलाई जोड्ने गरी पार्टीलाई अगाडि बढाउन आग्रह

सानेपा(ललितपुर), २१ कर्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले पार्टीको जारी बैठकमा आज सारगर्वित मन्तव्य राख्नुभएको छ । उहाँले आफ्नो मन्तव्यमा भाद्र २४ गते जेन-जी आन्दोलनको आवरणमा विध्वंशकारी र आपराधिक पृष्ठभूमिका

थप पढ्नुहोस्
समाचार

नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुसंग भर्चुअल बैठक सम्पन्न

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुसंग भर्चुअल बैठक सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको सभापतित्वमा बिहिवार साँझ भएको बैठकमा

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसको बैठकद्धारा केन्द्रीय सदस्य एवम् पूर्वउपसभापति श्रेष्ठको स्वास्थ्यलाभको कामना, समसामयिक विषयमा केन्द्रीय सदस्यहरुद्धारा धारणा व्यक्त गर्ने क्रम जारी

सानेपा(ललितपुर), २० कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । आजको बैठकले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहनु

थप पढ्नुहोस्
समाचार

पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र सहमहामन्त्री यादवद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस

पाटन (ललितपुर), १८ कात्तिक : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ ।

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसद्धारा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी कार्यालय पुनःनिर्माण र मर्मत-संभारका लागि सहयोग गर्न जनसम्पर्क समितिहरुलाई अनुरोध

सानेपा(ललितपुर), १७ कार्तिक । नेपाली कांग्रेसले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनको मौका छोपी भाद्र २४ गते कर्फ्यू घोषणा भएको समयमा विध्वंशकारी समूहद्धारा तोडफोड र आगजनी गरी क्षतिग्रस्त बनाइएको ललितपुर सानेपा, बीपी नगरस्थित केन्द्रीय कार्यालय पुनःनिर्माण र मर्मत संभारका लागि विदेशस्थित जनसम्पर्क

थप पढ्नुहोस्
समाचार

महाधिवेशन लगायतका विषयमा सहमति कायम गर्न पार्टी बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौँ, १६ कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य

थप पढ्नुहोस्
Scroll to Top