नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: समाचार

समाचार

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

बाँडेगाउँ (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ ।

थप पढ्नुहोस्
समाचार

पार्टी नेता आमोद उपाध्यायको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने,एक दिन पार्टी कार्यालय बन्द, १३ औं पुण्य तिथिमा मोरड.मा शोकसभा

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको ९१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरसंग जुधिरहनुभएका उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा २०८२ मंसिर २७ गते शनिवार निधन भएको हो । उहाँको निधनपछि सोमवार

थप पढ्नुहोस्
समाचार

पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मङ्सिर २९ गते सोमबार बस्ने भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

थप पढ्नुहोस्
समाचार

सहमहामन्त्री यादवको संयोजकत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन

काठमाडौँ, २४ मङ्सिरः नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज

थप पढ्नुहोस्
समाचार

पार्टी सभापति देउवा र कार्यबाहक सभापति खड्काद्धारा उभौली र यःमरि पुन्हिका अवसरमा शुभकामना व्यक्त

काठमाडौँ, १८ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले किराँत समुदायले उल्लासपूर्वक मनाउने उभौली र नेवार समुदायले हर्षोल्लासपूर्वक मनाउने यःमरि पुन्हिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । पार्टी सभापति देउवाले आफ्नो संक्षिप्त शुभकामना सन्देशमा भन्नुभएको

थप पढ्नुहोस्
समाचार

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ, १७ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय

थप पढ्नुहोस्
समाचार

विदेशस्थित जनसम्पर्क समितिहरुको लागि पार्टीद्धारा अधिवेशनको समय तालिका प्रकाशित

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको १५ मंसिरमा बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म राजधानी काठमाडौंमा गर्ने निर्णय गरेसंगै पार्टीको महत्वपूर्ण र अभिन्न अंगको रुपमा रहेका विदेशस्थित जनसम्पर्क समितिहरुको अधिवेशनको समय तालिका

थप पढ्नुहोस्
समाचार

पार्टीको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मतिले पारित

पाटन (ललितपुर), १५ मङ्सिर : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको

थप पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने

  काठमाडौँ, १३ मङ्सिरः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी

थप पढ्नुहोस्
समाचार

वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन भएको पार्टीको निष्कर्ष

सानेपा (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले

थप पढ्नुहोस्
Scroll to Top