
दक्षिण कोरिया
जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा पार्टी सभापति देउवा दम्पत्तिमाथि भएको सांघातिक आक्रमण र देशभरका विध्वंसात्मक गतिविधिको निन्दा ; घटनाको छानबिन गरी दोषी उपर कारवाही गर्न माग
सिउल(दक्षिण कोरिया), २९ भाद्र । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले हालै नेपालमा नयाँ पुस्ता जेन जीले सामाजिक प्लेटफर्ममार्फत अभिव्यक्तिको स्वतन्त्रता, भ्रष्टाचार उन्मूलन, सुशासन, नेपालको समृद्धि र विकासका लागि चलाएको आन्दोलनलाई भड्काएर देशमा मच्चाइएको विध्वंश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र