
जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रद्वारा प्रशिक्षण, स्वास्थ्य शिविर र इन्डो–नेपाल सांस्कृतिक महोत्सव भव्यरूपमा सम्पन्न
बङ्गलोर (भारत), २९ असोज । नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा सम्पन्न “प्रशिक्षण, आन्तरिक भेटघाट, स्वास्थ्य शिविर तथा संगठन सुदृढीकरण कार्यक्रम” भव्य, सभ्य र अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति, दक्षिण भारत क्षेत्र बङ्गलोरका महासचिव दिवस शाहीले






