नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी सभापति देउवाद्धारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन

सानेपा(ललितपुर), १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्यहरु मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँइ प्रमुख रहनुभएको नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० जना सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

सभापति देउवाले मनोनयन गर्नुभएका सदस्यहरुमा जमुनादेवी पोख्रेल (सुनसरी), प्रवेश चौधरी (धनुषा), प्रकाशकुमार नेपाल(रुपन्देही), संगिताकुमारी थारू (बाँके),केदारनाथ पौडेल (वर्दिया), रामप्रसाद सुवेदी (चितवन),नरबहादुर विश्वकर्मा (नविन)सुर्खेत, उमेश के.सी.(बाग्लुङ), होमबहादुर कुँवर(कञ्चनपुर) र राजकुमार गुरुङ (चितवन) हुनुहुन्छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top