काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गर्नुभएको हो ।
सभापति देउवाले प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ), डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टी सभापति देउवाद्धारा आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन
- Janasamparka
Share this to your Socials.
Facebook
X
LinkedIn
Most Recent Updates
- All Posts
- Uncategorized
- कार्यक्रम
- जनसम्पर्क समिति
- समाचार
- Back
- बहराइन
- बेल्जियम
- क्यानडा
- चीन
- साइप्रस
- डेनमार्क
- फिनल्याण्ड
- फ्रान्स
- जर्मनी
- हङकङ
- भारत
- इजरायल
- इटाली
- जापान
- कुवेत
- लक्जेम्बर्ग
- मकाउ
- मलेसिया
- नेदरल्याण्ड्स
- न्युजिल्याण्ड
- नर्वे
- ओमान
- पोल्याण्ड
- पोर्चुगल
- कतार
- दक्षिण कोरिया
- साउदी अरेबिया
- स्वीडेन
- स्वीट्जरल्यान्ड
- संयुक्त अरब इमिरेट्स
- बेलायत
- स्पेन
- अष्ट्रेलिया
- आयरल्याण्ड
- संयुक्त राज्य अमेरिका




