नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी सभापति देउवाद्धारा जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहनुभएको उक्त विभागमा शुक्रबार २८ सदस्य मनोनीत गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सभापति देउवाले नरेन्द्रबहादुर भाट, दिलबहादुर गुरूङ्ग, पूर्णबहादुर हमाल, पेमा नीमा शेर्पा, नारायण सुवेदी, कृष्ण गिरी (जगन्नाथ), नारायण खरेल, गिरीराज कुँवर, कुलप्रसाद गुरूङ्ग, हिक्मत थापा, राजु रेग्मी ’राज’, शालिकराम डुम्रे, सीता अर्याल, सुनिता जी.सी. कुँवर र पुरुषोत्तम खनाललाई विभागको सदस्यमा मनोनीत गर्नुभएको छ ।

यसैगरी सभापति देउवाले गोविन्द परियार, शिवकुमार यादव, प्रकाश अधिकारी, ऋषि शर्मा, मोहन गुरूङ्ग, इन्द्रकमल बुढ़ाथोकी, जगदीश पौड़ेल, कृष्णप्रसाद अधिकारी, राजु के.सी., इश्वरीप्रसाद जोशी, डा. अबिरल निधि, डा. मनोर दिन सैयद र कृष्ण पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनीत गर्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top