नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली कांग्रेसद्धारा स्थानीय तहका रिक्त सबै ४२ स्थानमा उम्मेद्वारी दर्ता, ओखलढुंगा जिससमा कांग्रेसका भट्टराई निर्विरोध

सानेपा(ललितपुर), २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्र्रेस ४२ स्थानमा उम्मेद्वारी दर्ता गरेको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगले उपचुनाव गराउने सबै स्थानमा उम्मेद्वारी दिएको खुलाउनुभएको छ ।

नेपाली कांग्रेसले ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमारी चौधरी(भुल)लाई उठाएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार ओखलढुंगा जिसस प्रमुखमा भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।

कांग्रेसले मोरड।को रामथान गाउँपालिका प्रमुखमा बलराम सरदारलाई उठाएको छ । त्यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोल, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारी, गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाड।,जाजरकोट नलगाड नगरपालिकाको उपप्रमुखमा इन्द्राचन्द सिंह, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सबिता बुढा, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुत्लिसरा शाहीलाई उम्मेद्वार बनाएको छ ।
सबै उम्मेद्वारहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरिसक्नुभएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा उठाएका सबै उम्मेद्वारहरुको नामावली तल दिइएको छ:

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top