नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा


सानेपा (ललितपुर), ३० जेठः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताउनुभएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेका भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताउनुभयो ।

“अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ । नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरु विस्तार गर्नुपर्छ”, सभापति देउवाले भन्नुभयो ।

राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उहाँले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्नुभयो

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top