
ओमान
नेपाली जनसम्पर्क समिति ओमानको अधिवेशन सम्पन्न, संजयकुमार शाहको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित
मस्कट(ओमान), १८ पौष । नेपाली जनसम्पर्क समिति ओमानको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अधिवेशनले संजयकुमार शाहको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिको सभापतिमा संजयकुमार शाह, वरिष्ठ उपसभापति महम्मद सेराजुद्विन, उपसभापति डम्बर बहादुर पुन,महिला