
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ः०० बजे बस्ने ; पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने
काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु








