नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

सभापति देउवाबाट नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यहरुलाई नियुक्ति पत्र प्रदान


काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यहरुलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

बुढानीलकण्ठस्थित उहाँको निवासमा मंगलबार बिहान विभागद्धारा आयोजित एक कार्यक्रममा पार्टी सभापति देउवाको विभागका सदस्यहरुलाई मनोनयन गरिएको पत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा विभागका प्रमुख एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले विभागका सदस्यहरुलाई खादा लगाएर शुभकामना दिनुभएको थियो ।

पार्टी सभापति देउवाले विदेशमा रहेका सम्पूर्ण जनसम्पर्क समितिहरुलाई समन्वय गरेर नेपाली कांंग्रेसको हित र नेपालको आर्थिक सामाजिक विकासमा सहयोग पुर्याउन विभागलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य पौडेलले विभागका सबै सदस्यहरुले पार्टीको,नीति,नियम र अनुशासनको परिधिभित्र रही मर्यादित ढंगले विभागका क्रियाकलापलाई अगाडि बढाउन मन,वचन र कर्मले सहयोग गर्नुहुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top