नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्धारा २५ लाख सहयोग


सानेपा(ललितपुर), १४ पुसः नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसन अध्यक्ष थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भूवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।


जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालयको हाल मर्मत भइरहेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top