नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलद्धारा सदस्यहरुलाई स्थानीय तह उपनिर्वाचनमा खट्न निर्देशन


सानेपा(ललितपुर), १० मंसिर । नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले विभागका सदस्यहरुलाई उपनिर्वाचनमा खटाउनुभएको छ ।

उहाँले हिजो मात्र सदस्यहरुलाई स्थानीय तह तोकेर त्यहाँको उपनिर्वाचनमा सरिक भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रुपले खट्न निर्देशन दिनुभएको छ ।

विभाग प्रमुख पौडेलले निर्वाचन पछि संबन्धित स्थानीय तहको उपनिर्वाचनमा सुम्पिएको जिम्मेवारी पूरा गरेर निर्वाचन सम्पन्न भएपछि प्रतिवेदन तयार पारी विभागमा बुझाउन पनि कार्यादेश दिनुभएको छ ।

विभिन्न कारणले रिक्त भएको नेपालका स्थानीय तहका विभिन्न पदहरुमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

विभाग प्रमुख पौडेल भने नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २ को वडा अध्यक्षको निर्वाचनमा खट्नुभएको छ । उहाँँ उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने दिन पनि साही वडामा सक्रिय रहनुभएको थियो । सो वडाको निर्वाचनमा विभागका सदस्य अर्जुन थापा पनि सक्रिय रुपले खट्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top