नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

उपसभापति खड्काद्धारा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त


सानेपा, (ललितपुर) । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्य नियुक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम उपसभापति एवम् प्रतिष्ठान प्रमुख खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यमा कविराज पण्डित, बाजुरा डा. जगदीशचन्द्र पोखरेल, तनहुँ छन्दबहादुर पहराई, गुल्मी , विजुला बर्मा, सिन्धुली डा. केदारनरसिंह के.सी., नुवाकोट रीना उप्रेती के.सी., सोलुखुम्बु, वीरेन्द्र यादव, धनुषा , डा. कृष्णप्रसाद पौडेल, कास्की , भरत प्रसाई, झापा , कमल कार्की, भक्तपुर , बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक डोलराज भुसाल, स्याङ्जा प्रताप पौडेल, बाग्लुङ हजारी नेपाली (वादी), जाजरकोट, विश्वदिप लामिछाने, काठमाडौं, नाहिदा परविन, रौतहट, भवानी पन्त, कञ्चनपुर र अनार बस्नेत, काठमाडौंलाई प्रतिष्ठानको सदस्यमा नियुक्त गर्नु भएको हो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top